काठमाडौं,२१ माघ । राजधानीको ज्ञानोदय उच्च माध्यामिक विद्यालयमा पहिलो पटक सेनेटरी प्याड भेन्टिङ मेसिन जडान हुदाँ छात्राहरु हर्षित भएका छन । यो मेसिनबाट छात्राहरुले आवश्यक परेको समयमा प्याड निकालेर प्रयोग गर्न सक्छन । जस्मा एक रुपैंयाको सिक्का हालेपछि आफै प्याड बाहिर आउने गर्छ र आवश्यक ...