नुवाकोट, ५ चैत । भूकम्पपीडितको निजी आवासको सुरक्षित पुनर्निर्माणमा सघाउनका लागि नेपाल आवास पुनर्निर्माण परियोजना शुरु भएको छ । परियोजनाले जिल्लामा भूकम्पपछिको सुरक्षित पुनर्निर्माणका लागि सामाजिक प्राविधिक सहजीकरण गर्नेछ । भारतीय सहयोगमा युनोप्सले सञ्चालन गरेको परियोजनाको आज सदरमुकाम विदुरमा विदुर नगरपालिका–९, डिही बजारकी मनदेवी शाक्यलाई निःशुल्क ...