कास्की, , १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई जित नजिक पुग्नुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा आठ हजार बढी मतले अगाडि रहनुभएको छ । हालसम्म मतगणना भएका पोखराका वडा नम्बर ३३, २१, २०, १६, १५, ...