काठमाडौं, १५ जेठ । १३ औं गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मूच्र्छित सपनाहरू साकार हुन थालेको बताउनुभएको छ । “गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को ...