काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य वाचन सुरु गर्नुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्न रोस्टममा गएर आव २०७७/७८ को बजेट प्रस्तुत गदैै २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पूँजी दिने बताउनु भयो ।। कोरोना विमामा ५० ...