काठमाडौं २७ भदौ । सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ। आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो। शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही ...