Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २७ कात्तिक । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ । बिहीबार थप एक हजार नौ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १० हजार २२ जनाको नमुना परीक्षण गर्दा एक ...