काठमाडौं, २० माघ । सिन्धुपाल्चोकमा बस दुघर्टना हुँदा १६ जना घाइते भएका छन् । मङ्गलवार दोलखाको बुलुङबाट काठमाण्डौका लागि छुटेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दुघर्टना हुँदा १६ जना घाइते भएका सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले ...