काठमाडौं ३१ साउन, भक्तपुरको बोडेस्थित कृषि तालीम केन्द्रको हलमा आयोगले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको सहकार्यमा चारदिने कार्यशाला गोष्ठी सुरु भएको छ। थारुभाषाको समानीकरणको लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा बोल्दै थारु आयोगका सदस्य भोला चौधरीले थारु भाषामाथि दक्षिण र उत्तरतिरबाट विभिन्न समुदायबाट ...