बागलुङ । बागलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिका भित्रका विद्यालय खुलाउने भएको छ । पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखाप्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । यसअघि जिल्ला सदरमुकामस्थित बागलुङ –१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा ...