काठमाडौं । सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि सरकारले कोरोना रोकथामका लागि ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेश जारी गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै आदेश जारी ...