काठमाडौं, २९ चैत-शनिवार अर्थात भोली विक्रम संवत २०७५ शुरु हुँदैछ । बिदा हुँदै गरेको वर्ष २०७४ मा देशमा केही बिर्सनलायक घटना भए । केही दैवी प्रकोपका कारण र केही दुर्घटनाका कारण । विमान दुर्घटना २०७४ सालको सबैभन्दा बिर्सनलायक घटना फागुन २८ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको ...