काठमाडौं । न्युयोर्क राज्यको, न्युयोर्क सिटी अन्तर्गत अमेरिकी सरकारी निकायमा पहिलो नेपाली अमेरिकन महिला न्यायाधीशका रुपमा रिना गुरुङ नियुक्त भएका छन् । अमेरिकी न्यायालयमा नेपाली महिला पहिलो न्यायाधीशको रुपमा नियुक्त भएको भन्दै गुरूङ (तमु) सोसाईटी इंक, युएसएका अध्यक्ष तोरण गुरुङले बधाई दिएका छन् । सन् ...