काठमाडौं २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दलको नेता हुन नमिल्ने भन्दै दायर गरिएको रिट खारेज भएको छ । । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासले रिट खारेज गरेको हो । गएको माघ २५ गते ...