काठमाडौँ, ८ वैशाख । कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको हत्या भएको छ । चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो । बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य ...