काठमाडौं ७ जेठ । नेकपा एमालेका नेता विष्णु रिमाललाई धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई सम्पाङले गुईँठेको संज्ञा दिएका छन् । शनिबार एमाले नेता रिमालले उनलाई बौलाहा भने पछि उनले सामाजिक सञ्जालमा लेख्दै रिमाललाई गुईँठेको संज्ञा दिएका हुन् । रिमालले शनिबार एक कार्यक्रममा बोल्दै ...