काठमाडौँ १५ जेठ चिया सागरले काठमाडौँको नयाँ बानेश्वरपछि महाराजगन्जको श्रीकान्तिमार्गमा पनि नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। ८० लाख रुपैयाँ लगानीमा उक्त आउटलेट सञ्चालनमा ल्याइएको छ । केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ लगानी गरेर चिया सागरको महराजगन्ज आउटलेट सञ्चालनमा लयाएका ...