नयाँ दिल्ली । जनसंख्या बृद्धिसँगै विश्वका आवश्यकताहरु पनि बढ्दै गएका छन्, पानी यस्तो मुख्य आवश्यकता हो । बोरिङ जमिनबाट पानी निकाल्ने एक सामान्य तरिका हो। जमिनमुनिको पानी पनि अन्य धेरै तरिकाले दोहन भइरहेको छ। एक अध्ययनमा भनिएको छ कि मानिसको यो आवश्यकताले पृथ्वीको मुड बिगारेको ...