काठमाडौं, १७ असार । पोखरा महानगरपालिकाको १३औँ नगरसभाले आव २०८०र८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पोखरालाई ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यतालाई स्थापित गर्ने समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहरको अवधारणासहित विभिन्न योजनालाई अघि सारेको छ । महानगरको प्रस्तुत रु सात अर्ब ...