काठमाडौँ २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री समेत रहेका पति पुष्पकमल दाहाल प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिएका ...