काठमाडौ साउन १४ । समाजवादी मोर्चामा संलग्न दलका विद्यार्थी संगठनहरुले पनि मोर्चाको घोषणा गर्दैछन् । माओवादी र विप्लव निकट अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको मोर्चा बन्ने छ ।संघीय संसद् भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो ...