काठमाडौं, २४ साउन । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेश र संघीय संसद्मा अवरोधबाट उत्पन्न गतिरोधलाई लिएर तीन दलका शीर्ष नेता बुधबार फेरि बालुवाटारमा जुटेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि अवरुद्ध गरेको संसद् बैठक मंगलबार सञ्चालन भए पनि फेरि गतिरोध देखिएपछि नेताहरु ...