काठमाडौं १९ पौष । जिल्ला प्रहरी परिसर ललितपुर एक सातादेखि नेतृत्वविहीन छ । गएको शनिबार ललितपुर प्रहरी प्रमुख एवं एसएसपी शिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा तानेको थियो । हाल ललितपुर प्रहरीको ‘कमान्ड’ एसपी नवराज कार्कीले गरेका छन् । ललितपुर जिल्ला संवेदनशील अवस्थाबाट गुज्रिएका ...