काठमाडौं ७ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले द्विपक्षीय सम्झौताबिनै नेपाली युवाहरू रसियन सेनामा भर्ना भएको विषयमा चासो राखेका छन्। बुधबार आफूलाई बधाई दिन सिंहदरबारस्थित मन्त्रालयमा आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए।नोभिकोभसँग उनले यस्तो चासो देखाएका हुन्। मन्त्री पुनने द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली ...