काठमाडौं २३ चैत । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गानाले ...