काठमाडौं ३० चैत । उमेरले नौ दशक पुगेका मोहनविक्रम सिंह पुनः नेकपा मसालको महामन्त्री चयन भएका छन्। केही दिनअघि भूमिगत रुपमा काठमाडौँमा भएको मसालको नवौं महाधिवेशनबाट ९० वर्षीय सिंह पुनः पार्टीको महामन्त्रीमा चुनिएका हुन्। सिंह गएको ४० वर्षदेखि एकछत्ररुपमा मसालको महामन्त्री छन्। सिंहले २०५७ सालमा ...