सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै गणतन्त्रमा गल्ती गर्ने छूट हुँदैन र गल्ती गर्नेले उन्मुक्ति पाउँदैन भन्नुभएको छ । गणतन्त्र दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दै उहाँले सो ...