काठमाडौं २० जेठ । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन ९सीएनएसए० द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार ...