काठमाडौं २७ जेठ । त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न बनेको समितिले औपचारिक रुपमा काम सुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समितिले आजदेखि काम सुरू गरेको जनाएको छ । सरकारले १७ जेठमा त्रिभुवन विश्वविद्यालय त्रिवि०को नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको खोजी गर्न समिति ...