काठमाडौं २१ असार । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताउनुभयो। उहाँले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको ...