काठमाडौं २३ असार । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपालका राजनीतिक दलहरुको ध्यान नेपाल बनाउनेतिर नगरेको बताएका छन् । आइतबार प्रतनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सांसदहरु समेत स्वस् दवावमा रहने गरेको उनले बताए । ‘यो संसदमा आइरहँदा कता कता लाग्छ– ...