काठमाडौं, १६ असोज । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज ९असोज १६० मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा ...