अमेरिकाले ट्रान्सएटलान्टिक सम्बन्धलाई पुनःपरिभाषित गर्ने प्रयासको पहिलो संकेत देखिएको छ। लोकतन्त्रको भविष्य नै दाउमा परेको छ। गत हप्ता, अमेरिका–युरोप सम्बन्धको जग नाटकीय रूपमा हल्लिएको छ।डोनाल्ड ट्रम्प प्रशासनले युरोपप्रति नयाँ अमेरिकी दृष्टिकोण स्पष्ट पार्ने एकपछि अर्को विवादास्पद हस्तक्षेप गरेका छन् यो रणनीति तीन मुख्य बिन्दुहरूमा केन्द्रित ...