काठमाडौं १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका सभापति रवि लामिछानेले आज बिहान भेटेर आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेका छन् । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद सहित सांसद पद समेत गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई ...