काठमाडौं, १० माघ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिने कि चुनावमा सहभागी हुने भन्ने विषयमा अझै स्पष्ट निर्णय नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो दोधार व्यक्त गरे। ओलीले भने, “आन्दोलनमा उत्रिनुपर्ने हो ...