काठमाडौं, – पृथ्वीबाट टाढा चन्द्रमाको धूलोमा होटल कोठा बुक गर्न तयार हुनुहुन्छ ? अमेरिकी स्टार्टअप GRU Space (Galactic Resource Utilization Space) ले आगामी २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो लग्जरी होटल सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खोलेको छ। कम्पनीका २१/२२ वर्षीय संस्थापक स्काइलर च्यान (Skyler Chan) ...