काठमाडौ, २३ मसिर। रौतहट जिल्ला क्षेत्र नं ३ (प्रतिनिधिसभा) मा माअोवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभु साहले सुरूवात देखिनै अग्रता लिईरहेका छन् । १४,६८० मत गणना भईसक्दा बामपंथी गठबन्धनका साझा उम्मेद्वार साहले ५,७८५ मत प्राप्त गरि अग्रता लिइरहेका छन् । साहलाई नेपाली ...