बुटवल, २६ माघ । सैनिक दिवसका अवसरमा नेपाली सेनाले विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । यसैअवसरमा बुटवलमा रहेको मध्य पश्चिम हेड क्वाटरले पनि बुटवलमा विभिन्न कार्यक्रमको शुरुवात गरेको हो । पहिलो दिन शुक्रबार बुटवलको हिलपार्कमा सरसफाई कार्यक्रम गरिएको नेपाली सेनाको मध्य पश्चिम हेड क्वाटर ...