चितवन, २६ माघ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको ...