काठमाडौं, ५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ। उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित हुनुभएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो । शपथ ग्रहण आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुदैछ ...