धनकुटा, २७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ । धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै उहाँले भन्नुभयो– “शैक्षिक बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा ...