काठमाडौँ, ९ वैशाख। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो । शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि ...