इलाम , २२ वैशाख । विर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको को १ च ७८१५नम्बरको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । नचिनेको मान्छेको समूहले गाडीमा आगजनी गरेको हो । आगजनीबाट दुई लाख बराबरको ...