काठमाडौं, ३१ वैशाख । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् । शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् । संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर ...