जनकपुरधाम ११ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको ‘दुई नम्बरी’ नाम छिट्टै परिवर्तन गर्न प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई आग्रह गरेका छन् । ‘मानव विकास सूचकांकको आधारमा सबैभन्दा पछाडि रहेको प्रदेशको नामसमेत त्यही अनुसार हेपिएको जस्तो भयो’ शुक्रबार जनकपुरमा आयोजित ...