काठमाडौं, ३ असार । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आज देशभरका क्याम्पस तथा शैक्षिक संस्था अगाडि एक घन्टा चक्काजाम गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पटक–पटक मूल्य समायोजनको नाममा मूल्यवृद्धि गरिरहेकाले फिर्ता लिनुपर्ने मागसहित नेविसंघ केही दिनदेखि ...