Accuracy, Balance & Credibility - JOURNALISM
धनुषा, १ असार । प्रदेश २ को सरकारले आगामी आव २०७५/०७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश अर्थमन्त्री विजय यादवले आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १४ अर्ब ४७ करोड ...