काभ्रेपलाञ्चोक, २४ चैत। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण रद्द गर्ने भएको छ । काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र गुरुङ, अभिभावक र महासंघका पदाधिकारीबीच भएको लामो छलफलपछि महासंघले उक्त निर्णय गरेको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ...