Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं,१५ जेठ । चुरोटको मुल्य बढ्ने भएको छ। आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। प्रति खिल्ली चुरोटको मूल्यमा २५ पैसा बढ्ने भएको मन्त्री खतिवडाले जानकारी दिएका छन्।