बुटवल,३ बैशाख । नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्रालय मन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा कीर्ते गरी आफनो नाममा गराउनेलाई पानी मुनी गएपनि सरकारले नछाड्ने बताउनु भएको छ । तिलोत्तमाको मणिग्राम स्थित डिमल्याण्ड गोल्ड रिसोर्टमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा ...